देव गुरुङले भने-गिरीबन्धुबारे प्रश्न उठिरहेको बेला भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका भयो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका भएको बताएका छन् । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौँमा...