दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणाले यतिखेर पार्टीमा तरंग ल्याएको छ । भण्डारी आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिसहित अघि बढेको बुझाइसहित संस्थापन पक्षका नेता असन्तुष्ट सुनिन...