सर्वदलीय बैठक बोलाउने संघीय संसद्का महासचिव गौतमको तयारी
काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको टुङ्गो लागिसकेको छ । तर, निर्वाचन...