श्रमिकहरूको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गरेका छन्। भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ...