महासचिव पोखरेल भन्छन् : नेकपादेखि प्रचण्ड–माधवको रमिता कुण्ठा र सत्ता स्वार्थका लागि थियो भन्ने पुष्टि भयो
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गरेका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन र...