‘प्रधानमन्त्रीको अमेरिका भ्रमण सफल होस्’ : रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीलाई वालेन्द्र शाहलाई शुभकामना दिएका छन्। सभापति लामिछानेले मंगलबार शुभकामना सन्देश...