प्रमुख पदको उम्मेदवार महिलालाई बनाउन महिला जनप्रतिनिधिको आग्रह
विराटनगर । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको उम्मेदवार बनाउन आग्रह गरेका छन् । विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनमा सहभागी उपप्रमुख र महिला वडा सदस्यहरूले स्थानीय...