इनारमा खसेकी महिलाको चार घण्टापछि उद्धार
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ। महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मित्र...