महिला हिंसासम्बन्धी कानुनी विषयमा संसदमा छलफल गर्न पाइएन : मन्त्री रेग्मी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनजन्य हिंसासम्बन्धी कानुनी विषयमा संसदमा छलफल गर्न नपाउँदा समस्या समाधानमा अप्ठ्यारो भएको बताएकी छन् । लामो समयदेखि निरन्तर संसद् बैठक...