समाजलाई अराजकतातर्फ जान नदिन महिलाको भूमिका महत्वपूर्ण’
काठमाडौं । सभामुख कृष्णबहादुर महराले समाजलाई अराजकतातर्फ जान नदिनका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधारणसभा’ कार्यक्रममा उनले हिजोको...