गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको कार्ययोजना कार्यान्वयन गरिने
चिप्लेढुङ्गा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरिने बताएका छन् । आज लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका...