सदन अवरोधबारे गठबन्धनमा छलफल गर्न प्रधानमन्त्रीले मागे एक घण्टा समय
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको बताएका छन् । समितिको माग गर्दै एमालेले सदन अवरोध गरेपछि खुलाउनको...