काँग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव छैन : एमाले
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् । मंगलबार सभामुख देवराज...