निजामती सेवामा एउटै व्यक्तिलाई पटक-पटक आरक्षण दिनु गलत : महेश बर्तौला
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती सेवामा एउटै व्यक्तिलाई पटक-पटक आरक्षण दिने व्यवस्था गलत भएको बताएका छन्। उनले आरक्षणलाई एक पटकमा सीमित गर्नुपर्ने र...