क्रान्तिको नाममा अपराध गर्नेलाई अब हामी ठेगान लगाउँछौ : महेश बस्नेत
सुर्खेत । नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले आफूहरू वास्तविक नेकपा रहेको दाबी गरेका छन् । राष्ट्रिय युवा सङ्घ कर्णाली प्रदेशले सोमबार सुर्खेतमा आयोजना गरेको...