मंसिर ४ गते गठबन्धनलाई जरैदेखि उखेलेर फल्छौँ अनि एमालेको सरकार बन्छ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं.२ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोश पोखेका छन्। नेकपा एमाले...