एमालेले संरक्षण नगर्ने देखेपछि दुर्गा प्रसाईँ राजावादी भए : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईँको वैशाखी टेकेर फेरि राजा बनेर आउने सपना नदेख्न आग्रह गरेका छन् । राष्ट्रिय युवा सङ्घले भक्तपुरमा आयोजना...