ललिता निवासमा ‘प्रचण्ड’ सरकारको निर्णय कार्यान्वयन गरेको हुँ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेका छन् । नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफू विदेश जान...