भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजका आवश्यकता : माधव नेपाल
भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् । आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी...