नेपाली राजनीतिमा भ्रष्टाचारको नाङ्गो रूप देखियो : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा भ्रष्टाचारको नाङ्गो र चर्कोरुप देखिएको टिप्पणी गरेका छन् । समाजवादी प्रेस सङ्गठनको काठमाडौंमा सुरु प्रथम राष्ट्रिय महाधिवेशनमा उनले नेपाली...