प्रचण्डलाई माधवले भने : आफूलाई सुप्रिमो प्रधानमन्त्री नठान्नु होला है !
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफैँलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न नहुने...