सङ्घदेखि प्रदेशसम्म गठबन्धनलाई निरन्तरता दिने कोटेश्वर वार्ताको निष्कर्ष
काठमाडौँ । विपक्षी गठबन्धनका प्रमुख तीन नेताले संप्रदेशदेखि सङ्घसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने निष्कर्ष निकालेका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार...