कोरोनाको भ्याक्सिन ल्याउन अवरोध गर्नेलाई कारबाही गरियोस्: नेपाल
काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण देशभित्र ल्याउन अवरोध गर्नेलाई कारबाहीको माग गरेका छन् । आज उनले एक अपिल जारी गर्दै त्यस्तालाई कानुनी...