मेरो लडाइँ पार्टीलाई ओली प्रवृत्तिबाट बचाउनका लागि हो, अध्यक्ष र प्रधानमन्त्री ओली नै बनुन् : नेपाल
वीरगञ्ज। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पदका लागि नभई कम्युनिष्ट पार्टी बचाउनका लागि मात्र अघि सरेको स्पष्ट पारेका छन् । आज (शनिबार) वीरगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गदै...