ललिता निवास प्रकरण : विशेष अदालतमा नेपाल र भट्टराईविरुद्ध दर्ता भएको अभियोगपत्र बुझ्न सर्वोच्चको आदेश
काठमाडौँ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र बुझ्न आदेश गरेको छ ।...