‘व्यवस्थाको रक्षाका लागि देखिएका कमजोरी सुधार गर्नुपर्छ’ : माधव नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि देखिएका कतिपय कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताएका छन् । सो पार्टीको आज धनगढीमा सुरु...