माधव नेपालले भने-कम्युनिष्ट पार्टीमा व्यक्तिवाद हाबी भयो, भ्रष्टाचार पनि बढ्यो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गरेका छन्। नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै...