‘काँग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नु पर्यो’ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेन जेडको जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भको कारणले अहिलेको परिस्थिति आएको बताएका छन्। आज एक वक्तव्य निकाल्दै...