माधव नेपाललाई भेट्न ‘प्रचण्ड’ र ओलीको कोटेश्वरमा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मंगलवार साँझ...