स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा आयोग, मिति घोषणापछि प्रक्रिया अघि बढ्ने
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी गरिरहेको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारको भएको उल्लेख गर्दै तोकिएको समयमा...