द्वन्द्वकालीन मानव अधिकार उजुरी शीघ्र निरूपण गर्न सर्वोच्चको निर्देशन
काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनामा दर्ता भएका उजुरी तथा दाबीहरू लामो समयसम्म अनिर्णीत राख्न नहुने उल्लेख गर्दै तिनको शीघ्र छानबिन तथा निरूपण गर्न सम्बन्धित निकायलाई...