बालबालिकाको तस्बिर-भिडियो सामाजिक सञ्जालबाट हटाउन मानव सेवा आश्रमलाई परिषद्को निर्देशन
काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले काठमाडौँ महानगरपालिका–२६ स्थित मानव सेवा आश्रमलाई संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन नगर्न र यसअघि सार्वजनिक गरिएका त्यस्ता सबै...