पूर्वमालपोत अधिकृतसहित ६ जना दोषी ठहर
काठमाडौँ । विशेष अदालतले सरकारी जग्गासम्बन्धी अनियमितता प्रकरणमा पूर्वमालपोत अधिकृतसहित ६ जनालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको छ। न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र नृपध्वज निरौलाको संयुक्त...