काँग्रेस बैठकमा नआए पनि नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री कार्कीको दाबी
काठमाडौँ । नेपाली काँग्रेस प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी सरकारले नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। मंगलबार बसेको दलको बैठकपछि बोल्दै कार्कीले प्रदेश सभामा काँग्रेसको...