संघीय मन्त्रालयसहित मुख्यमन्त्री कार्यालयहरूलाई सतर्कता केन्द्रको २३ बुँदे निर्देशन
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले संघीय मन्त्रालयहरू र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरूलाई २३ बुँदे निर्देशन दिएको छ । विभिन्न मन्त्रालय तथा निकाय अन्तर्गत सञ्चालित तथा सम्पन्न आयोजनाहरूको प्राविधिक...