मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह
काठमाडौँ । सुदूरपश्चिमका तीन राजनीतिक दलहरुले अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त...