मुख्यमन्त्री महराको पहिलो निर्णय : भ्रष्टाचारविरुद्ध रणनीति र कार्ययोजना बनाउन कार्यदल गठन
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखस्ँग शपणग्रहणपश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती...