१८ फाल्गुन २०८०, शुक्रबार
विपद्को क्षति न्यूनीकरण गर्न पूर्वतयारी : मुख्यमन्त्री पाण्डे
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनः स्थापनालाई उच्च प्राथमिकता दिएको बताएका हुन् । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा...