दिपक मनाङेसहित मुख्यमन्त्री अधिकारीले ३ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै
काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव...