प्रधानमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेट
काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । मुख्यमन्त्री जम्कट्टेल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाई आदानप्रदान...