१५ कार्तिक २०७६, शुक्रबार
मुख्यमन्त्री गुरुङ अमेरिका जाने
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज अमेरिका प्रस्थान गर्ने भएका छन् । अमेरिकी ‘डिपार्टमेण्ट अफ जस्टिस’को निमन्त्रणामा मुख्यमन्त्री गुरुङसहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, मुख्य...