मुख्यमन्त्री शाहीद्वारा १० सिडिओलाई निर्देशन
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई निर्देशन दिएका छन् । उनले आज १० सिडिओसँग भिडियो कन्फ्रेन्समार्फत जिल्लाको समस्यामा प्रभावकारी समन्वय गर्न निर्देशन दिएका...