मुख्य सचिव डा. अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार(आज) डा. अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।...