कर्मचारी सरुवा सूचीबारे स्पष्ट र व्यवस्थित प्रस्ताव ल्याउन मुख्यसचिव अर्यालको निर्देशन
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले कर्मचारी सरुवाका लागि मन्त्रिपरिषदमा पठाइने प्रस्तावलाई सावधानीपूर्वक तयार गर्न निर्देशन दिएका छन्। सहसचिवहरूको सरुवामा भइरहेको व्यापक चलखेल र रस्साकस्सीको चर्चाबीच, अर्यालले मन्त्रालयहरूलाई सरुवा सूची तयार...