जीतपुर सिमराका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध सवा करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गर्ने जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, सङ्कलन तथा...