मुस्ताङ प्रदेश अस्पतालको आपत्कालीन सेवा जीर्ण एम्बुलेन्सको भरमा
काठमाडौँ । मुस्ताङको जोमसोमस्थित २५ शय्याको प्रदेश अस्पतालमा बिरामी स्थानान्तरणका लागि प्रयोग हुँदै आएको एम्बुलेन्स नै लामो समयदेखि समस्याग्रस्त बनेपछि अस्पतालको आकस्मिक स्वास्थ्य सेवा प्रभावित भएको छ। करिब १५ वर्ष...