साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मंगलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण...