‘प्रचण्ड’को दाबी-‘काँग्रेस र एमाले बिचौलियाका लागि काम गर्छन्’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी अन्य पार्टीहरूभन्दा फरक रहेको बताएका छन् । मुस्ताङमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनताको हितका लागि...