२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी-‘काँग्रेस र एमाले बिचौलियाका लागि काम गर्छन्’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी अन्य पार्टीहरूभन्दा फरक रहेको बताएका छन् ।

मुस्ताङमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनताको हितका लागि मात्रै काम गर्ने बताए ।

‘माओवादी अरूजस्तो पार्टी होइन । हामी जनताको हितका लागि काम गर्छौँ । तर काँग्रेस(एमाले बिचौलिया र दलालका लागि काम गरिरहेका छन्,’ ‘प्रचण्ड’ले भने ।

माओवादी नेता तथा कार्यकर्तालाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न ‘प्रचण्ड’ले निर्देशन समेत दिए ।

कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले मुस्ताङलाई नमुना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादीसँग रहेको बताए ।

‘हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थल मार्ग हुँदै गाउँ गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ । जनताका समस्या बुझेका छौँ । अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ,’ उनले भने ।