२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, कर घटाउन र राहत प्याकेज ल्याउन माग

अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थको लगातार बढ्दो मूल्यको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा सडक प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा माइतीघर क्षेत्रमा भेला भएका विद्यार्थीहरूले इन्धनमा लगाइएको अतिरिक्त कर हटाई मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले बढ्दो महँगीका कारण सर्वसाधारणमा परेको प्रभावलाई ध्यानमा राख्दै तत्काल राहत प्याकेज ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

विद्यार्थी संगठनहरूले मूल्यवृद्धि नियन्त्रणका लागि ठोस नीतिगत हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई प्रभावकारी कदम चाल्न दबाब दिएका छन् ।

0 Comments